राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
७३ पटक हेरिएको
Shares
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव

सारांश

  •     सप्तरीकोे राजगढ गाउँपालिका २ कमलपुर बनैनिया निवासी डा.
  • यादव नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट बोर्डको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  •     नियुक्ति पछि शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै डा.

दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
    राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी निर्देशक सप्तरीका डा. राजेन्द्र प्रसाद यादव नियुक्त भएका छन् । 
    सप्तरीकोे राजगढ गाउँपालिका २ कमलपुर बनैनिया निवासी डा. यादव नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट बोर्डको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    नियुक्ति पछि शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै डा. यादवले आप्mनो कार्यकालमा दुध उत्पादन क्षेत्रको विकास, विस्तार, शुद्घता कायम तथा डेरी क्षेत्रलाई व्यवस्थित गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने मुख्य प्राथमिकता रहने बताए । उनको कार्यकाल चार वर्षको हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै

महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 

कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य

५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस

रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा

सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया

दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश

बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो

छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने

पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी