दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समिती सदस्य अमरनाथ मण्डलले वर्तमान सरकारमा सामेल हुने÷नहुनेबारे अन्तिम टुंगो आगामी बैठकबाट मात्र लगाइने बताएका छन् ।
विहीवार राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै उनले बर्तमान सरकालाई सर्मथन दिएपनि सहभागिताबारे अहिले कुनै निर्णय नभएको बताए । उनले भने, आगामी पुष १८ र १९ गते काठमाडांैमा वस्ने पार्टीको राजनीति समितीको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइने जानकारी दिए ।
वर्तमान मन्त्रीमण्डलमा शक्ती सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनु पर्नेमा जोड दिएका उनले सरकारको नेतृत्व पंक्तीले सर्मथन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणा पत्र ल्याउनु पर्ने र जसपाले उठाउँदै आएको माग र मुदा त्यसमा प्राथमिक्ताका साथ समेटिनु पर्ने बताए । जसपा मधेश प्रदेशको प्रचार प्रसार विभाग प्रमुख समेत रहेका उनले पार्टीको केही जिल्लामा नेतृत्व परिवर्तन हुन सक्ने संकेत पनि गरे ।
उनले पार्टी संगठन सृदृढिकरणका लागी केही जिल्लामा नेतृत्व परिर्वतन लगायत अन्य के कस्ता रणनीतीहरु ल्याउनु पर्छ भन्ने सवालमा आफ्नो पुर्ण सर्मथन रहने भनी जसपा अध्यक्ष यादवले पनि स्पष्ट दिशा निर्देश गरिसकेको बताए ।
सरकारमा सामेल बारे अन्तिम निर्णय आगामी बैठकबाट हुने ः मण्डल
सारांश
- विहीवार राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै उनले बर्तमान सरकालाई सर्मथन दिएपनि सहभागिताबारे अहिले कुनै निर्णय नभएको बताए ।
- उनले भने, आगामी पुष १८ र १९ गते काठमाडांैमा वस्ने पार्टीको राजनीति समितीको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइने जानकारी दिए ।
- वर्तमान मन्त्रीमण्डलमा शक्ती सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनु पर्नेमा जोड दिएका उनले सरकारको नेतृत्व पंक्तीले सर्मथन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणा पत्र ल्याउनु पर्ने र जसपाले उठाउँदै आएको माग र मुदा त्यसमा प्राथमिक्ताका साथ समेटिनु पर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया