बजार अनुगमनलाई निरन्तरता

राजविराज राजविराज
|
सोमबार, कार्तिक १३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बजार अनुगमनलाई निरन्तरता

सारांश

  •     बजारमा चाडपर्व लक्षित गरेर म्याद गुज्रेको, गुणस्तरहिन, लेवल नभएका लगायतका वस्तु बिक्रिी गर्न सक्ने कुरालाई ध्यानमा राखेर बजार अनुगमन जारी राखिएको हो ।
  •       यसै क्रममा सोमवार जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर आसपासका बजारमा टोलीले अनुगमन गरेको छ ।
  •       जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा शुशिल कर्ण, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश सिह, खाद्य निरीक्षक राजीन बुढाथोकी नेपाल प्रहरीका सई विजय गौतम, सशस्त्र प्रहरीका हवल्दार राज खडका, जयराम मण्डल, स्थानीय जनप्रतिनिधी र संचारकर्मी उक्त टोलीमा सहभागी छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।

    जिल्ला प्रशासन कार्यालय सप्तरी नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले सोमबार पनि निरन्तरता दिएको छ । 
    बजारमा चाडपर्व लक्षित गरेर म्याद गुज्रेको, गुणस्तरहिन, लेवल नभएका लगायतका वस्तु बिक्रिी गर्न सक्ने कुरालाई ध्यानमा राखेर बजार अनुगमन जारी राखिएको हो । 
    यसै क्रममा सोमवार जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर आसपासका बजारमा टोलीले अनुगमन गरेको छ । 
    जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा शुशिल कर्ण, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश सिह, खाद्य निरीक्षक राजीन बुढाथोकी नेपाल प्रहरीका सई विजय गौतम, सशस्त्र प्रहरीका हवल्दार राज खडका, जयराम मण्डल, स्थानीय जनप्रतिनिधी र संचारकर्मी उक्त टोलीमा सहभागी छन् । 
    अनुगमनका क्रममा मन्दिर नजिकै रहेको मिथिला प्रसाद भण्डारबाट ढुसी परेका २४ केजी लडु र २ केजी पेडा बरामद गरी नष्ट गरिएको छ । यस्तै मुकेश नास्ता एण्ड कोल्ड स्टोर तथा अर्जुन होटल एण्ड मदिरा पसलबाट ढुसी परेका प्रसाद समाग्री तथा म्याद गुज्रेका एक दर्जन चिसो पेय पर्दाथका बोतलहरु जफत गरी नस्ट गरिएको खाद्य निरिक्षक बुढाथोकिले जानकारी दिए । 
    बजारमा म्याद गुज्रेका सडेगलेका, लेवल नभएका, मूल्यमा एकरुपता नदेखिएका, पसल दर्ता नभएका, नविकरण नगराएका लगायतका समस्या देखिए पछी अनुगमनलाई निरन्तरता दिइएको खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिहको भनाई छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 
वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ
वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी,  शोक मनाउन कार्यालय बन्द
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी