दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
केही महिनाअघि भारतीयहरुको कुटाइबाट मृत्यु भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी रामदेव यादवका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
सो गाउँपालिका वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा केही महिना अघि झगडा हुँदा केही भारतीयको कुटपिटबाट यादवको मृत्यु भएको थियो ।
मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेकी थिइन् ।
पीडित परिवारलाई जीवनयापन तथा छोराछोरीको गुजारा चलाउन कठिनाई भइरहेको बेला नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिए ।
मृतक परिवारलाई आर्थिक सहयोग
सारांश
- सो गाउँपालिका वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा केही महिना अघि झगडा हुँदा केही भारतीयको कुटपिटबाट यादवको मृत्यु भएको थियो ।
- मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेकी थिइन् ।
- पीडित परिवारलाई जीवनयापन तथा छोराछोरीको गुजारा चलाउन कठिनाई भइरहेको बेला नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया