निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय

सारांश

  •     बरख गणसँगै शसस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागी गतिविधि बढाएको हो ।
  •     यसैबीच फागुन १३ गते उक्त मतदान स्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना बरख गणको पट्रोलिङ्ग टोलीले एक स्थानिय बालिकालाई खुट्टाकाटि घाईते अवस्थामा भेटिदा उद्धार गरि आफ्नो बेशमा ल्याई प्राथामिक उपचार गरी उनका परिवारलाई बुझाएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
  •       उक्त मानविय कार्यले नेपाली सेनाको नागरिक संबन्धमा थप सुदृढ हुने अपेक्षासंगै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा जनमासप्रती अझ सुरक्षा प्रत्याभुतीको स्थानियले महशुस गरेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 

    सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ अन्तरगत हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित अत्ति संवेदनशिल र भारतिया सिमा जोडिएको एकान्त निर्वाचन स्थलमा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै बरख गणले नियमित एरिया डोमिनेशन पट्रोल र सुरक्षा निगरानी बढाएको छ । 
    बरख गणसँगै शसस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागी गतिविधि बढाएको हो ।
    यसैबीच फागुन १३ गते उक्त मतदान स्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना बरख गणको पट्रोलिङ्ग टोलीले एक स्थानिय बालिकालाई खुट्टाकाटि घाईते अवस्थामा भेटिदा उद्धार गरि आफ्नो बेशमा ल्याई प्राथामिक उपचार गरी उनका परिवारलाई बुझाएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए । 
    उक्त मानविय कार्यले नेपाली सेनाको नागरिक संबन्धमा थप सुदृढ हुने अपेक्षासंगै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा जनमासप्रती अझ सुरक्षा प्रत्याभुतीको स्थानियले महशुस गरेको उनको भनाई छ । 
    उक्त मतदान स्थल÷क्षेत्रमा पट्रोलिङ्गको दौरान चारै तर्फ कोशी नदिको चपेटाले घेरिएको बाटोघाटोको सुविधा नभएकोले धेरै मतदाताहरु निर्वाचनको दिन उपस्थितीमा कमि हुने आशंका गरिएको छ ।
    छिमेकी मुलुक भारतसँग सिमा जोडिएकोले गर्दा उक्त निर्वाचनको समयमा जोखिमपूर्ण हुने आकलन गरिएको छ भने दुई स्थानमा डुङ्गाको सहायता लिएर मतपत्र ढुवानीमा गर्नु पर्ने देखिएकोले अवस्था अझ चुनौती पुर्ण रहेको स्थानिय मतदाता राम अवतार सदाले बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?