अग्निपीडितलाई मन्त्री साहले बाढे राहत

राजविराज राजविराज
|
बुधबार, चैत्र २, २०७८
|
|
४० पटक हेरिएको
Shares
अग्निपीडितलाई मन्त्री साहले बाढे राहत

सारांश

  •     मन्त्री साहले बुधबार अग्निपीडितको घर आंगनमै पुगि स्थलगत निरिक्षण गर्दै पीडित परिवारलाई राहत प्रदान गरेका हुन् ।
  •       गत शनिबार मध्यराती आगलागि हुँदा सो टोलका डम्बर यादव, मनोज यादव, सत्यनारायण यादव लगायत १३ परिवारको २७ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
  •       यसअघि अग्निपीडितको बिचल्ली भएपछि सोही दिन तत्कालिन राहत स्वरुप त्रिपाल र खाद्यान्न पठाएका मन्त्री साहले यूएनएफपिए र आसमान नेपाल नामक संस्थाबाट सहयोग जुटाई थप राहत लिएर पुगेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 
    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ टेंगरी टोलका अग्निपीडितको घर आंगनमै पुगेर राहत प्रदान गरेका छन् । 
    मन्त्री साहले बुधबार अग्निपीडितको घर आंगनमै पुगि स्थलगत निरिक्षण गर्दै पीडित परिवारलाई राहत प्रदान गरेका हुन् । 
    गत शनिबार मध्यराती आगलागि हुँदा सो टोलका डम्बर यादव, मनोज यादव, सत्यनारायण यादव लगायत १३ परिवारको २७ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । 
    यसअघि अग्निपीडितको बिचल्ली भएपछि सोही दिन तत्कालिन राहत स्वरुप त्रिपाल र खाद्यान्न पठाएका मन्त्री साहले यूएनएफपिए र आसमान नेपाल नामक संस्थाबाट सहयोग जुटाई थप राहत लिएर पुगेका हुन् । 
    सो क्रममा उनले यूएनएफपिएबाट सहयोग स्वरुप प्राप्त एक÷एक थान मोवाइल चार्जरसहितको सोलार लाइट, त्रिपाल, झुल र डिगनिटि किट तथा आसमान नेपालबाट सहयोग स्वरुप प्राप्त त्रिपाल, चामल, दाल, नुन लगायतका राहत सामाग्रि बितरण गरे । 
    आगलागिबाट भएको क्षति र अहिले सम्म उपलब्ध भएको राहत बितरणको अवस्था बारे जानकारी लिएका मन्त्री साहले नयाँ घर बनाउन आवश्यक पर्ने काठ तथा अन्य सामाग्रिको पनि व्यवस्थापन गर्ने आश्वासन दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
मधेश प्रदेशका जसपा नेता यादव मुख्यमन्त्री नियुक्त 
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?