डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न

राजविराज राजविराज
|
शनिबार, माघ २९, २०७८
|
|
२२ पटक हेरिएको
Shares
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न

सारांश

  •     सो अवसरमा ई.
  • अमरेन्द्र देव, महदेवा गाउपालिका अध्यक्ष दिपक कुमार यादब, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

    राजबिराज÷सस्तो सुलभ बैज्ञानिक प्रविधिको बिकास गरौ, नारा सँग डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) ले शनिबार छैठो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । 
    राजबिराजस्थित जल स्रोत तथा सिचाई बिकास डिभिजनको प्रागणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले ईन्जिनियर्सको हकअधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए । 
    यसैगरी मधेश प्रदेश प्रादेशिक समिति डिन अध्यक्ष राजिन्द्र प्रसाद चौधरीले डिनको नियमावली संशोधन गरी सबैलाई समाबेशी बनाउनु पर्ने बताए । उनले सप्तरीमा डिन कार्य समितिमा कर्मठ, योग्यलाई सर्वसमतिबाट चयन गर्न सुझाव दिए  । 
    सो अवसरमा ई.अमरेन्द्र देव, महदेवा गाउपालिका अध्यक्ष दिपक कुमार यादब, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह