दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक विद्यालयमा बुधबार अजिङ्गर फेला परेको छ ।
सो नगरपालिका वडा नं. ८ जोगिनियास्थित राष्ट्रिय विद्यालयमा परिसरमा अजिङ्गर फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ७ किलो वजन तथा ९ फिट लम्बाई रहेको अजिङ्गरलाई वन कार्यालयको समन्वयमा व्यवस्थापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा अजिङ्गर फेला
सारांश
- सो नगरपालिका वडा नं.
- ८ जोगिनियास्थित राष्ट्रिय विद्यालयमा परिसरमा अजिङ्गर फेला परेको प्रहरीले जनाएको छ ।
- अन्दाजी ७ किलो वजन तथा ९ फिट लम्बाई रहेको अजिङ्गरलाई वन कार्यालयको समन्वयमा व्यवस्थापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया