दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको दशवटा रांगा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुरस्थित रांगा आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बोदेबर्साईनका प्रहरी नायब निरिक्षक बौवा बहादुर आलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सो रांगा नियन्त्रणमा लिएको हो ।
झण्डै एक लाख मुल्य पर्ने ती रांगाहरुलाई सशस्त्र प्रहरीले राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाएको जनाएको छ ।
भन्सार छलेर ल्याउँदै गरेको दश रांगा बरामद
सारांश
- सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुरस्थित रांगा आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बोदेबर्साईनका प्रहरी नायब निरिक्षक बौवा बहादुर आलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सो रांगा नियन्त्रणमा लिएको हो ।
- झण्डै एक लाख मुल्य पर्ने ती रांगाहरुलाई सशस्त्र प्रहरीले राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया