राजविराज÷पूर्व राजा ज्ञानेन्द्र शाह यही फागुन २६ गते सप्तरी आउने भएका छन् ।
उनी फागुन २६ गते दिउँसो १२ बजे सदरमुकाम राजविराज आउने र केही क्षणको विश्राम पश्चात् नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पूर्वराजा शाहको सप्तरीमा स्वागतका लागि गठित स्वागत समारोह मूल समितिका संयोजक बिनोद कुमार पाण्डेले पूर्व राजाले दिउँसो ३ बजे छिन्नमस्ता भगवतीको दर्शन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
संयोजक पाण्डेका अनुसार पूर्व राजा शाह सोही दिन दमकबाट सप्तरी आउने र राजविराजमा विश्राम पश्चात् छिन्नमस्ताको पुजापाठ गरि पुनः राजविराज फर्किने कार्यक्रम रहेको जनाए ।
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै
सारांश
- संयोजक पाण्डेका अनुसार पूर्व राजा शाह सोही दिन दमकबाट सप्तरी आउने र राजविराजमा विश्राम पश्चात् छिन्नमस्ताको पुजापाठ गरि पुनः राजविराज फर्किने कार्यक्रम रहेको जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया