माइक्रो काउन्टरमा तोडफोड

राजविराज राजविराज
|
शुक्रबार, पौष ३, २०७७
|
|
४६ पटक हेरिएको
Shares
माइक्रो काउन्टरमा तोडफोड

सारांश

  •     राजविराज नगरपालिका ४ स्थित छिन्नमस्ता यातायात प्रालि तथा वडा नं.
  • ७ स्थित राजविराज ट्राभल्स एजेन्सी माइक्रो बस बुकिङ काउन्टरमा बिहीबार राती ९ बजेतिर तोडफोड भएको हो ।
  •       काउन्टर बन्द गरि घर गएको बेला ५÷६ जनाको एक समूहले तोडफोड गर्नुका साथै कोठा भाडाका लागि दराजमा राखिएको ८० नगदसमेत लुटेर लगेको छिन्नमस्ता यातायात प्रालिका इन्चार्ज बिरेन्द्र साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    राजविराजस्थित दुई माइक्रो बुकिङ काउन्टरमा बिहीबारराती एक समूहले तोडफोड गरेका छन् ।
    राजविराज नगरपालिका ४ स्थित छिन्नमस्ता यातायात प्रालि तथा वडा नं. ७ स्थित राजविराज ट्राभल्स एजेन्सी माइक्रो बस बुकिङ काउन्टरमा बिहीबार राती ९ बजेतिर तोडफोड भएको हो । 
    काउन्टर बन्द गरि घर गएको बेला ५÷६ जनाको एक समूहले तोडफोड गर्नुका साथै कोठा भाडाका लागि दराजमा राखिएको ८० नगदसमेत लुटेर लगेको छिन्नमस्ता यातायात प्रालिका इन्चार्ज बिरेन्द्र साहले बताए । 
    तोडफोडबाट टेबुल, कुर्सी, टेलिभिजन, दराज लगायतका गरि डेढ लाख बराबरको क्षति भएको उनले बताए । सोही समूहले राजविराज ट्राभल्स एजेन्सीको माइक्रो बस बुकिङ काउन्टरमा समेत तोडफोड गरि ५० हजार बराबरको क्षति पु¥याएको एजेन्सीका प्रमुख धिरेन्द्र बर्माले बताए । 
    यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?