दैनिक समाचारदाता
राजविराज, २० साउन ।
नेकपा माओेबादी केन्द्रको सप्तरीको बिष्णुपुर गाउँपालिका कमिटी बुधबार एक कार्यक्रमबीच गठन गरिएको छ ।
जिल्ला कमिटी सदस्य राम कुमार रायको अध्यक्षतामा तथा केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ५१ सदस्यीय गाउँ कमिटि गठन गरेको हो ।
सो कमिटीका सहअध्यक्षमा प्रमोद कुमार यादव, उपाध्यक्षमा हरीबोल मण्डल, सचिवमा धनेश्वर मण्डल, सहसचिवमा बीरेन्द्र मण्डल, कोषाध्यक्षमा दिपा कुमारी रायलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा महादेव साह, तेजन खंग, सदानन्द साह, डम्बर नारायण यादव, आनन्द मुखिया, ईन्द्रदेव मण्डललगायत छ ।
प्रदेश कमिटी सदस्यत्रय महेश प्रसाद यादव, अरुण कुमार साह, छेदी रजक, जिल्ला सदस्य तथा किसान महासंघका प्रदेश २ का ईन्चार्ज हरि नारायण महतोसहितकाले नव गठित कमिटीलाई शुभकामना दिएका थिए ।
सो अवसरमा जिल्ला सदस्य बैधनाथ यादव, प्रमोद मण्डल, राजु जयशवाल, प्रेस संगठन कार्यालय सदस्य देबराम यादव, अखिलका जिल्ला अध्यक्ष रंजित मण्डल सहितको उपस्थिती रहेको थियो ।
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन
सारांश
- जिल्ला कमिटी सदस्य राम कुमार रायको अध्यक्षतामा तथा केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ५१ सदस्यीय गाउँ कमिटि गठन गरेको हो ।
- सो कमिटीका सहअध्यक्षमा प्रमोद कुमार यादव, उपाध्यक्षमा हरीबोल मण्डल, सचिवमा धनेश्वर मण्डल, सहसचिवमा बीरेन्द्र मण्डल, कोषाध्यक्षमा दिपा कुमारी रायलाई चयन गरिएको छ ।
- यस्तै सदस्यहरुमा महादेव साह, तेजन खंग, सदानन्द साह, डम्बर नारायण यादव, आनन्द मुखिया, ईन्द्रदेव मण्डललगायत छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया