दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
सप्तरीको मधवापुरमा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरि सयौं व्यक्ति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका महेन्द्र साह र नेकपाका जिलेबी साहको नेतृ्त्वमा सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको फोरमका यूवा नेता नवनित झाले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा भूमि, कृषि तथा सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
सो अवसरमा फोरमका केन्द्रीय नेता जगदेव यादव, सुर्यनाथ यादव, प्रदेश २ का पार्टी मुख्य सचिव शम्भू झा, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, जिल्ला उपाध्यक्ष परमानंद मंडल, विरेन्द्र माझी, चन्द्रनारायण यादव, मनोज वहडखेर, परशुराम यादव, केदार यादव, लक्षण यादव, गोपाल झा लगायत जिल्ला र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
सारांश
- नेपाली कांग्रेसका महेन्द्र साह र नेकपाका जिलेबी साहको नेतृ्त्वमा सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको फोरमका यूवा नेता नवनित झाले जानकारी दिएका छन् ।
- आयोजित कार्यक्रममा भूमि, कृषि तथा सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
- सो अवसरमा फोरमका केन्द्रीय नेता जगदेव यादव, सुर्यनाथ यादव, प्रदेश २ का पार्टी मुख्य सचिव शम्भू झा, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, जिल्ला उपाध्यक्ष परमानंद मंडल, विरेन्द्र माझी, चन्द्रनारायण यादव, मनोज वहडखेर, परशुराम यादव, केदार यादव, लक्षण यादव, गोपाल झा लगायत जिल्ला र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया