अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २९, २०७७
|
|
७१ पटक हेरिएको
Shares
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान

सारांश

  •     आयोजित एक कार्यक्रमबीच नेपाल ग्रामीण पुर्न निर्मान संस्थाको सहयोग तथा मन्त्री साह र गाउँपालिका अध्यक्ष दिपक यादवको संयुक्त पहलमा गाउँपालिकाका २ हजार १ सय १० परिवारलाई सो राहत बितरण गरिएको हो ।
  •       अति विपन्न तथा कोभीड १९ प्रभावित प्रति परिवारलाई रु.
  • १० हजार बराबरको भौचरमार्फत खाद्यान्न खरीदका लागि राहत सामग्री प्रदान गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    सप्तरीको महदेवा गाउँपालिकाका अतिविपन्न तथा कोभिड १९ बाट प्रभावित परिवारलाई शनिबार प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राहत बितरण गरेका छन् । 
    आयोजित एक कार्यक्रमबीच नेपाल ग्रामीण पुर्न निर्मान संस्थाको सहयोग तथा मन्त्री साह र गाउँपालिका अध्यक्ष दिपक यादवको संयुक्त पहलमा गाउँपालिकाका २ हजार १ सय १० परिवारलाई सो राहत बितरण गरिएको हो । 
    अति विपन्न तथा कोभीड १९ प्रभावित प्रति परिवारलाई रु. १० हजार बराबरको भौचरमार्फत खाद्यान्न खरीदका लागि राहत सामग्री प्रदान गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?