खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२० पटक हेरिएको
Shares
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते

सारांश

  •     स्थानिय जितेन्द्र यादबकी ३५ वर्षिया श्रीमती द्रोपती देवी यादव आइतबार बिहान माटोको चुलोमा खाना पक्राउँदै गर्दा साडीमा आगो सल्केर ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
  •       उनलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको तथा घट्ना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     यस्तै सप्तरीको हनुमननगर कंकालिनि नगरपालिका १२ हनुमानगर बाँध स्थित स्थानिय जाहिर खानको परालको टालमा आगलागी हुदा दश हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 

    राजबिराज नगरपालिका वडा नं. १३ भेल्ही पिपराहिमा आइतबार एक महिला खाना पकाउने क्रममा आगोले जलेर घाइते भएकी छिन् । 
    स्थानिय जितेन्द्र यादबकी ३५ वर्षिया श्रीमती द्रोपती देवी यादव आइतबार बिहान माटोको चुलोमा खाना पक्राउँदै गर्दा साडीमा आगो सल्केर ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाइते भएको प्रहरीले जनाएको छ । 
    उनलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको तथा घट्ना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यस्तै सप्तरीको हनुमननगर कंकालिनि नगरपालिका १२ हनुमानगर बाँध स्थित स्थानिय जाहिर खानको परालको टालमा आगलागी हुदा दश हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?