सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट

राजविराज राजविराज
|
सोमबार, पौष २८, २०७६
|
|
७१ पटक हेरिएको
Shares
सप्तरी र सिरहामा १३ सय गाँजाका बोटहरु नष्ट

सारांश

  •     सप्तरीको महादेवा गाउँपालिका ६ स्थित स्थानियहरुको घरमा अवैध रुपमा लगाइएको ८ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको हो ।
  •       ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलिले विभिन्न व्यक्तिको घर आँगनमा लगाएको अवैध ती गाँजाका बोटहरु स्थानियको रोहबरमा आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यस्तै सिरहाको गोलबजार नगरपालिका १ बैरीबानबाट प्रहरीले अवैध रुपमा झण्डै ५ सय गाँजाको बोटहरु फडान गरि नष्ट गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
    प्रहरीले समुदायिक प्रहरी साझेदारीको अवधरणा अनुरुप लागु पदार्थ बिरुद्ध चलाउँदै आएको अभियान अन्तरगत सोमबार गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । 
    सप्तरीको महादेवा गाउँपालिका ६ स्थित स्थानियहरुको घरमा अवैध रुपमा लगाइएको ८ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको हो । 
    ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलिले विभिन्न व्यक्तिको घर आँगनमा लगाएको अवैध ती गाँजाका बोटहरु स्थानियको रोहबरमा आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै सिरहाको गोलबजार नगरपालिका १ बैरीबानबाट प्रहरीले अवैध रुपमा झण्डै ५ सय गाँजाको बोटहरु फडान गरि नष्ट गरेको छ । 
    प्रहरी चौकी मुक्सार सिरहाबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले खेतवारीमा रोपेका ती गाँजाका बोटहरु फडान गरि वडाअध्यक्ष देव बहादुर मगर, स्थानिय भद्रभलादमीहरु बुद्दिजिवीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु