गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
१५७ पटक हेरिएको
Shares
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली

सारांश

  •     स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको खबरदारी ¥यालीमा गौं हत्या बन्द गर, गौंबंश संरक्षण गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र घोषण गर लगायतको नारा लगाउदै नगरको विभिन्न प्रदर्शन गरिएको थियो ।
  •     भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माँग गरेको गर्दै बैदिक सनातन हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग समेत गरिएको छ ।
  •     ¥याली पश्चात् शिवमन्दिरमा आयोजना गरिएको कोण सभामा समतामूलक समाज निर्माण महाअभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साहले राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको आरोप लगाएकी छिन ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।

    वैदिक संस्कृति समाज सप्तरीले गौंबंशको संरक्षण तथा गौं हत्या बन्दको माँग गर्दै राजबिराजमा शुक्रबार खबरदारी ¥यालीसहित प्रदर्शन गरिएको छ ।
    स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको खबरदारी ¥यालीमा गौं हत्या बन्द गर, गौंबंश संरक्षण गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र घोषण गर लगायतको नारा लगाउदै नगरको विभिन्न प्रदर्शन गरिएको थियो ।
    भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माँग गरेको गर्दै बैदिक सनातन हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग समेत गरिएको छ ।
    ¥याली पश्चात् शिवमन्दिरमा आयोजना गरिएको कोण सभामा समतामूलक समाज निर्माण महाअभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साहले राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको आरोप लगाएकी छिन । उनले ठाउँ ठाउँमा भएको गौं हत्या, गौंवंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरिन् ।
    बैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीको अगुवाईमा निकालिएको ¥यालीमा बैरागी बाबा मोतीलाल, बाबा सुबी यादब लगायत सयौ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
सडक मै ढाट तेर्साएर चक्काजाम 
सडक मै ढाट तेर्साएर चक्काजाम 
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना