तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा

राजविराज राजविराज
|
मंगलबार, आषाढ ४, २०८१
|
|
६८ पटक हेरिएको
Shares
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा

सारांश

  •     सोही दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिएका छन् ।
  •     राजविराज पुलचोकस्थित सहयोगी समाजको कार्यालय अगाडिबाट निकालिएको गौरव यात्रा नगरको बिभिन्न भाग परिक्रमा पश्चात् पुनः कार्यालयमा पुगि समापन भएको थियो ।
  •       सप्तरीमा दोस्रो पटक निकालिएको यस यात्राको उद्देश्य तेस्रो लिंगीहरु खुलेर आउन र उनीहरुबिरुद्ध लगाइने लाञ्छना, भेदभाव बन्द गरियोस् भन्ने रहेको कार्यक्रम संयोजक लामिछानेले बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    तेश्रो लिंगीहरुले मंगलबार राजविराजमा गौरव यात्रा निकालेका छन् । आजकै दिन अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ‘समलिंगी डे बार’ लाई बन्द गराइएको र पछि मानवअधिकारवादी र तेस्रो लिंगीहरुले बिरोध गर्दा खोलिएको थियो । 
    सोही दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिएका छन् ।
    राजविराज पुलचोकस्थित सहयोगी समाजको कार्यालय अगाडिबाट निकालिएको गौरव यात्रा नगरको बिभिन्न भाग परिक्रमा पश्चात् पुनः कार्यालयमा पुगि समापन भएको थियो । 
    सप्तरीमा दोस्रो पटक निकालिएको यस यात्राको उद्देश्य तेस्रो लिंगीहरु खुलेर आउन र उनीहरुबिरुद्ध लगाइने लाञ्छना, भेदभाव बन्द गरियोस् भन्ने रहेको कार्यक्रम संयोजक लामिछानेले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी