सर्पको टोकाईबाट नाबालकको ज्यान गयो

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
२७ पटक हेरिएको
Shares
सर्पको टोकाईबाट नाबालकको ज्यान गयो

सारांश

  •     सो गाउँपालिका ६ ईर्नवा निवासी मो.
  • तैयब खानका १८ महिने छोरालाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सर्पको टोकाईबाट घाइते भएका उनलाई उपचारका लागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    सप्तरीको राजगढ गाउँपालिका ६ मा बुधबार राती सर्पको टोकाईबाट एक नाबालकको मृत्यु भएको छ । 
    सो गाउँपालिका ६ ईर्नवा निवासी मो.तैयब खानका १८ महिने छोरालाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सर्पको टोकाईबाट घाइते भएका उनलाई उपचारका लागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कठौना–पातो सडक खण्ड तीन दशकपछि कालोपत्रे हुँदै 
कठौना–पातो सडक खण्ड तीन दशकपछि कालोपत्रे हुँदै 
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
धुमधामका साथ मनाईदै चैती छठ 
धुमधामका साथ मनाईदै चैती छठ 
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी