मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण

राजविराज राजविराज
|
बिहिबार, पौष २६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण

सारांश

  •     राजविराज नगरपालिका बडा नं.
  • १२ मुसहरी बस्ती र डोम बस्तीका ८३ परिवारलाई सो न्यानो कपडा ब्लायङकेट र बेवि कीट ३३ वटा वितरण गरिएको हो ।
  •       सो न्यायो कपडा बितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर, वडा अध्यक्ष हरिहर यादव, स्विस बिकास कार्यक्रमका बिजय ठाकुर, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, संस्थाका रामप्रमेश मंडल, किशोरी शर्मा, प्रदिप मेहता लगायतको उपस्ुिथति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
    सामी हेल्भेटास नेपालको सहयोग र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा बिहीबार मुसहरी र डोम बस्तीका ८३ परिवारलाई न्यायो कपडा बितरण गरिएको छ । 
    राजविराज नगरपालिका बडा नं. १२ मुसहरी बस्ती र डोम बस्तीका ८३ परिवारलाई सो न्यानो कपडा ब्लायङकेट र बेवि कीट ३३ वटा वितरण गरिएको हो । 
    सो न्यायो कपडा बितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर, वडा अध्यक्ष हरिहर यादव, स्विस बिकास कार्यक्रमका बिजय ठाकुर, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, संस्थाका रामप्रमेश मंडल, किशोरी शर्मा, प्रदिप मेहता लगायतको उपस्ुिथति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमूखीको साधारण सभा सम्पन्न
जनमूखीको साधारण सभा सम्पन्न
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन,  वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
काँग्रेस नगरसभापतिमा झा विजयी
काँग्रेस नगरसभापतिमा झा विजयी
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो