कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 

राजविराज राजविराज
|
बुधबार, बैशाख २२, २०७८
|
|
३८ पटक हेरिएको
Shares
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षिय दिपककुमार राम छन् ।
  •       सप्तरीको साविक बिषहरिया गाविस वडा नं ३ हाल राजबिराज वडा नं १२ बस्ने ४० वर्षिय को अशोक कुमार यादवको जाहेरीले वादी कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दामा जिल्ला अदालतले २०७५ माघ १७ गते २ बर्ष कैद र १ लाख १ सय रुपैंया जरिवाना गरेको थयिो ।
  •       प्रहरी टोलीले रामलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर सजाय भुक्तानको लागी राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
    कुटपिट अंगभंग तथा रहजनी मुद्दामा जिल्ला अदालत सप्तरीबाट कैद र जरिवाना फैसला भएको दिनबाटै फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षिय दिपककुमार राम छन् । 
    सप्तरीको साविक बिषहरिया गाविस वडा नं ३ हाल राजबिराज वडा नं १२ बस्ने ४० वर्षिय को अशोक कुमार यादवको जाहेरीले वादी कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दामा जिल्ला अदालतले २०७५ माघ १७ गते २ बर्ष कैद र १ लाख १ सय रुपैंया जरिवाना गरेको थयिो । 
    प्रहरी टोलीले रामलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर सजाय भुक्तानको लागी राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
कदमाहा र मटिगढी सडकको शिलान्यास
कदमाहा र मटिगढी सडकको शिलान्यास
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास