दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको मंगलबार बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्ला संयोजकहरु मनोनित गरिएको मंगलबार जारि विज्ञप्तिमा जनाइएको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लामा दिपेन्द्र चौधरी, सिरहामा सत्यनारायण साह, धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, सर्लाहीमा बिनोद साह, रौतहटमा अवधलाल राय, बारामा अमरदेव यादव र पर्सामा राजेश साहलाई संयोजक तोकिएको पार्टीका अध्यक्ष महतोद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
सोही बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको विज्ञिप्तमा उल्लेख छ ।
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
सारांश
- पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्ला संयोजकहरु मनोनित गरिएको मंगलबार जारि विज्ञप्तिमा जनाइएको छ ।
- मधेश प्रदेशको सप्तरी जिल्लामा दिपेन्द्र चौधरी, सिरहामा सत्यनारायण साह, धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, सर्लाहीमा बिनोद साह, रौतहटमा अवधलाल राय, बारामा अमरदेव यादव र पर्सामा राजेश साहलाई संयोजक तोकिएको पार्टीका अध्यक्ष महतोद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
- सोही बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको विज्ञिप्तमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया