भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन

राजविराज राजविराज
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
८२ पटक हेरिएको
Shares
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन

सारांश

  •     राजविराज ९ मलेठ विषहरिया निवासी ५५ वर्षिय यादवको आफ्नै निवासमा खेतमा काम गर्दा गर्दै अचानक लडेर निधन भएको भारत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले जानकारी दिएका छन् ।
  •       जिल्ला भारत्तोलन संघ सप्तरीका सदस्य तथा भारत्तोलनका राष्ट्रिय रेफरी समेत रहेका देवसुन्दरको निधनले भारत्तोलन खेलमा अपूर्णिय क्षति पुगेको जिल्ला भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश कुमार यादवले बताए ।
  • उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
    भारत्तोलन खेलका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दर यादवको बिहीबार दिउँसो असमायिक निधन भएको छ । 
    राजविराज ९ मलेठ विषहरिया निवासी ५५ वर्षिय यादवको आफ्नै निवासमा खेतमा काम गर्दा गर्दै अचानक लडेर निधन भएको भारत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले जानकारी दिएका छन् । 
    जिल्ला भारत्तोलन संघ सप्तरीका सदस्य तथा भारत्तोलनका राष्ट्रिय रेफरी समेत रहेका देवसुन्दरको निधनले भारत्तोलन खेलमा अपूर्णिय क्षति पुगेको जिल्ला भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश कुमार यादवले बताए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?