निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
६८ पटक हेरिएको
Shares
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार

सारांश

  •     पायलस, फिसर र फिसटुला रोग सम्बन्धी एञ्जला फाउण्डेशनको प्राविधिक सहयोग र संस्थाको समन्वयमा शुक्रबार संस्थाकै कार्यालयमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो ।
  •       उक्त शिविरमा २० जना पुरुष र १५ जना महिला गरि ३५ जनाले स्वास्थ्य जाँच गराएका थिए ।
  • जसमा २ जना महिला र ७ जना पुरुषको बिना अपरेशन उपचार गरिएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    जनज्योती कृषि सहकारी संस्था लि. राजविराजले आफ्ना शेयर सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।  
    पायलस, फिसर र फिसटुला रोग सम्बन्धी एञ्जला फाउण्डेशनको प्राविधिक सहयोग र संस्थाको समन्वयमा शुक्रबार संस्थाकै कार्यालयमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो । 
    उक्त शिविरमा २० जना पुरुष र १५ जना महिला गरि ३५ जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमा २ जना महिला र ७ जना पुरुषको बिना अपरेशन उपचार गरिएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् ।  
    डा. बिजय किशोर ठाकुर र डा. ललित नारायण राम तथा प्राविधिकसहित १३ जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए । 
    यसअघि फागुन २ गते सोही फाउण्डेशनको सहयोगमासंस्थाका शेयर सदस्यहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रममार्फत स्वास्थ्य स्क्रिनिङ गरिएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता