शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
११६ पटक हेरिएको
Shares
शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने

सारांश

  • काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा देव निधनमा शोक मनाउन तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
  • जारि विज्ञप्तिमा जिल्लाको महादेवा गाउँपालिका २ निवासी देवको असार ८ गते सोमबार उपचारका क्रममा निधन भएको जनाउँदै उनको निधनले नेपाली काँग्रेस सप्तरी स्तब्ध भएको उल्लेख छ ।
  • विज्ञप्तिमा स्वर्गीय देवले आप्mनो जिवन कालमा प्रजातन्त्र लोकतन्त्रमा पु¥याएका योगदानको उच्च मुल्याङ्ग गर्दै उनको निधनले काँग्रेस सप्तरी परिवार अत्यन्त स्तब्ध एवं मर्माहित भएको जनाइएको छ ।
दैनिक समाचारदाता
राजविराज, ११ असार । 
नेपाली कांग्रेस जिल्ला कार्य समितिले आफ्ना जिल्ला सदस्य शिव भुषण देवको असमायिक निधन भएको शोकमा तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा देव निधनमा शोक मनाउन तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
जारि विज्ञप्तिमा जिल्लाको महादेवा गाउँपालिका २ निवासी देवको असार ८ गते सोमबार उपचारका क्रममा निधन भएको जनाउँदै उनको निधनले नेपाली काँग्रेस सप्तरी स्तब्ध भएको उल्लेख छ ।
विज्ञप्तिमा स्वर्गीय देवले आप्mनो जिवन कालमा प्रजातन्त्र लोकतन्त्रमा पु¥याएका योगदानको उच्च मुल्याङ्ग गर्दै उनको निधनले काँग्रेस सप्तरी परिवार अत्यन्त स्तब्ध एवं मर्माहित भएको जनाइएको छ ।
सोही विज्ञिप्तमा दिवगंत आत्माप्रति चिरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्न बाबा श्री पशुपतिनाथ सँग कामना गगरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
रहेनन् बलराम दास
रहेनन् बलराम दास