दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सप्तरीमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका ६ मोहनपुमा आइतबार दिउँसो खोलामा खेल्ने क्रममा दुबै बालकको माटोको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानिय दिल बहादुर मगरको ५ वर्षिय छोरा निकेश मगर र उमेश खड्काको ६ वर्षिय छोरा संजिव खड्काको मृत्यु भएको हो ।
दुबै बालक स्थानिय गौरी खोलामा खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर मूत्यु भएको जनाउँदै घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
सारांश
- सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका ६ मोहनपुमा आइतबार दिउँसो खोलामा खेल्ने क्रममा दुबै बालकको माटोको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानिय दिल बहादुर मगरको ५ वर्षिय छोरा निकेश मगर र उमेश खड्काको ६ वर्षिय छोरा संजिव खड्काको मृत्यु भएको हो ।
- दुबै बालक स्थानिय गौरी खोलामा खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर मूत्यु भएको जनाउँदै घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया