दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान

राजविराज राजविराज
|
बुधबार, पौष २२, २०७७
|
|
४१ पटक हेरिएको
Shares
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान

सारांश

  •     लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
  •       बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    उदयपुरको गढीमाई गाउँपालिका ७ बस्ने पूर्ण बहादुर थापालाई अदालतले कारागार चलान गर्ने आदेश दिएको छ । 
    लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । 
    बि.स. २०७५ फागुन २३ गते प्रतिबन्धित लागु औषध गाजासहित पक्राउ परेका उनीमाथी लागु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाइएको थियो । 
    अनुसन्धानकै क्रममा फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरीले पक्राउ गरि अदालतसमक्ष उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान नै चलाएको उनको भनाई छ । प्रहरीले फरार प्रतिवादी पक्रने अभियान चलाएयता डेढ सय भन्दा बढी अभियुक्त पक्राउ गरिसकेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना