प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै

राजविराज राजविराज
|
शनिबार, पौष २१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै

सारांश

  •     संस्थाले २०७९÷८० मा करिब १७ करोडको कारोबार गरि १२ लाख रुँपैया खुदनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक राजकुमार साहले जानकारी दिए ।
  •       गरिबी निवारण र समाज उत्थानको मूल उद्देश्य बोकेको संस्थाले विगत १२ वर्षको अवधीमा बचत तथा ऋणका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत विशेष कार्यक्रमहरु संचालन गर्दै आएको लेखा समितिका संयोजक मो.
  • समि असगरले बताए ।

राजविराज÷राजविराजस्थित प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं साधारण सभा सम्पन्न गरेको छ । 
१२औं साधारणसभा तथा १३औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष सरफराज अन्सारीले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्ताको विश्वास र कर्मचारीको इमान्दारीता र महिनेतले संस्था अघि बढेको बताए । 
    उनले हाल संस्थाको शेयर पूँजी ८३ लाख भन्दा बढी पुगेको जनाए । संस्थामा अहिले ६ हजार शेयर सदस्य पुगेको बताउँदै उनले ग्राहकको विश्वास तथा सहकारी विश्वास, नियमकारी निकायको नीति, निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको मापदण्ड पूरा गर्दा यस्तो सफलता मिलेको जनाए ।
    संस्थाले २०७९÷८० मा करिब १७ करोडको कारोबार गरि १२ लाख रुँपैया खुदनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक राजकुमार साहले जानकारी दिए । 
    गरिबी निवारण र समाज उत्थानको मूल उद्देश्य बोकेको संस्थाले विगत १२ वर्षको अवधीमा बचत तथा ऋणका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत विशेष कार्यक्रमहरु संचालन गर्दै आएको लेखा समितिका संयोजक मो. समि असगरले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बहुविवाहका आरोपी कारागार चलान
बहुविवाहका आरोपी कारागार चलान
अग्निपीडितलाई गाउँपालिकाको राहत 
अग्निपीडितलाई गाउँपालिकाको राहत 
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी