राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन

सारांश

  •     सप्तरी गृहजिल्ला रहेका सिंह र यादवलाई राजपा अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतबाट सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
  •     राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिएपछि गत माघ ९ गते भएको निर्वाचनमा राजपाका तर्फबाट अन्य र अल्पसंख्यकको कोटामा उम्मेदवार बनेका सिंह र यादव राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
  •  

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
    राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा शेखर कुमार सिंह तथा प्रमुख सचेतकमा मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन् ।  
    सप्तरी गृहजिल्ला रहेका सिंह र यादवलाई राजपा अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतबाट सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
    राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिएपछि गत माघ ९ गते भएको निर्वाचनमा राजपाका तर्फबाट अन्य र अल्पसंख्यकको कोटामा उम्मेदवार बनेका सिंह र यादव राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन