बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज राजविराज
|
बुधबार, कार्तिक १०, २०७८
|
|
४४ पटक हेरिएको
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  •     पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.
  • १ख.
  • ७७८४ नं.

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
    सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा बसको ठक्करबाट मंगलबार राती एक पैदलयात्रीको मृत्यु भएको छ ।
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.१ख. ७७८४ नं.को बसले पैदलयात्री स्थानीय ४५ वर्षिया ठण्डेश्वरी भगतलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । 
    ठक्करबाट गम्भिर घाईते भएकी भगतलाई तत्काल उपचारका लागी युनिक अस्पताल रुपनीमा भर्ना गर्दा चिकित्सकले मृत्यु घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यता प्रहरीले बस र बस चालक मोरङ धनपालथान गाउँपालिका ३ मयागन बस्ने ३२ वर्षिय बिनोद राजवंशीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?