हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
३९ पटक हेरिएको
Shares
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो

सारांश

  •     सप्तरीको बोदेबर्साईन नगरपालिकाको सहयोगमा स्थानिय प्रहरीको पहलमा हराएकी ती महिलालाई उद्धार गरि पहरीले परिवारको जिम्मा लगाएको छ ।
  •     बोदेबर्साईन नगरपालिका वडा नं.
  • ५ शत्रुध्न चौकमा अलपत्र अवस्थामा फेला परेकी भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नं.

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 
    अठार दिनदेखि हराइरहेकी एक भारतीय महिलाको खोजी गरि प्रहरीले उद्धार गरेको छ । 
    सप्तरीको बोदेबर्साईन नगरपालिकाको सहयोगमा स्थानिय प्रहरीको पहलमा हराएकी ती महिलालाई उद्धार गरि पहरीले परिवारको जिम्मा लगाएको छ ।
    बोदेबर्साईन नगरपालिका वडा नं.५ शत्रुध्न चौकमा अलपत्र अवस्थामा फेला परेकी भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नं. ११ घर भएकी ४२ वर्षीय संगितादेवी मेहतालाई प्रहरी र स्थानियले उद्धार गरेको स्थानिय पत्रकार उमेश कुमार साहले जानकारी दिएका छन् । 
    उद्धार गरिएको संगितादेवी मेहतालाई उनका छोरा अमित कुमार मेहताको जिम्मा लगाइएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट सुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले बताए । 
    बोदेबर्साईन नगरपालिकाको पहलमा संगितालाई बोदेबर्साईन नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सबाट बोदेबर्साईन नगरपालिका वडा नं. ९ स्थित सुभरनपट्टिबोडरमा उनका  छोरा अमित कुमारलाई सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्ट, नेपाल प्रहरीका हवल्दार कमल दुलाल, पत्रकार उमेश कुमार साह, स्थानीय सुरेन्द्र कुमार भगत लगायतको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु