सडकमै धान रोपाई

राजविराज राजविराज
|
मंगलबार, आषाढ १५, २०७८
|
|
४६ पटक हेरिएको
Shares
सडकमै धान रोपाई

सारांश

  •     सो नगरपालिका ५ अमरलतिका स्थानियहरुले सडकमै धान रोपेर धान दिवस मनाएका छन् ।
  •       वर्षौदेखी सडकको अवस्था जिर्ण रहँदा पनि स्थानिय निकायले ध्यान नपु¥याउँदा वर्षाको बेला सडक हिलोमय भएपछि बिरोधमा स्थानियहरुले सडकमै धान रोपेर स्थानिय निकायप्रति आक्रोस पोखेका छन् ।
  •       पूर्वपश्चिम राजमार्गदेखी भारतीय सीमासँग २० किलोमिटरको कठौना पातो सडकखण्ड वर्षौदेखी जिर्ण रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    मंगलबार देश भरि खेतमा धान रोपेर दिवस मनाइरहँदा सप्तरीको डाक्नेश्वर नगरपालिकामा सडकमै धान रोपेका छन् । 
    सो नगरपालिका ५ अमरलतिका स्थानियहरुले सडकमै धान रोपेर धान दिवस मनाएका छन् । 
    वर्षौदेखी सडकको अवस्था जिर्ण रहँदा पनि स्थानिय निकायले ध्यान नपु¥याउँदा वर्षाको बेला सडक हिलोमय भएपछि बिरोधमा स्थानियहरुले सडकमै धान रोपेर स्थानिय निकायप्रति आक्रोस पोखेका छन् । 
    पूर्वपश्चिम राजमार्गदेखी भारतीय सीमासँग २० किलोमिटरको कठौना पातो सडकखण्ड वर्षौदेखी जिर्ण रहेको छ । वर्षामा पैदलयात्रा पनि गर्न नमिल्ने तथा मोटरगाडीहरु हिलोका कारण गुड्न नसक्ने अवस्थाप्रति स्थानिय प्रतिनिधिहरुले ध्यान नदिएको भन्दै उनीहरुले बिरोध स्वरुप सडकमै धान रोपेका हुन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन सक्रिय  रुपमा लागेको छु ः जसपा अध्यक्ष यादव
प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन सक्रिय  रुपमा लागेको छु ः जसपा अध्यक्ष यादव
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
आगलागिमा लाखौंको क्षति
आगलागिमा लाखौंको क्षति
सप्तरीको उद्योग र औद्योगिक विकास 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?