एकाइस पाउण्ड रगत संकलन

राजविराज राजविराज
|
आइतबार, मंसिर २२, २०७६
|
|
४६ पटक हेरिएको
Shares
एकाइस पाउण्ड रगत संकलन

सारांश

  •     त्यस्तै पंकज सरकार, रामनारायण मण्डल, राघव पोखरेल, विशाल मिश्र, पिताम्बर यादव, दिपककुमार देव, जिल्ला प्रहरी कार्यालयका गोकुल परियार, रामकुमार वर्मा, सशस्त्र प्रहरी गणका सुरेश राई, टेकलाल बिरकट्टा, सप्तरी जिल्ला अदालतका विक्रम भुजेल, सन्दिपकुमार मेहतालगायतले रक्तदान गरेका थिए ।
  •       सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उच्च अदालत बार एकाई राजविराजका सदस्य पार्वती राउत, अधिवक्ता मनु खनाललगायतले रक्तदान र मर्यादित महिनावारीका विषयमा मन्तव्य राखेका थिए ।
  •  

    राजविराज÷लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति, सप्तरीको कार्यक्रम अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा शनिबार राजविराजमा रक्तदान कार्यक्रम गरिएको छ । 
    राजविराजस्थित गजेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ पाउण्ड रगत संकलन भएको रक्तसञ्चार केन्द्र राजविराजका दिलिप यादवले जानकारी दिएका छन् । 
    इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षता एवं प्रदेश २ लोकसेवा आयोगकी सदस्य प्रा. डा. सुजाता देवको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति उद्धव न्यौपाने, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता पार्वती राउत, एकल महिला समूहकी गीता पाण्डे, पत्रकारहरू अर्जुन साह, अम्बिका दाहाललगायतले रक्तदान गरेका थिए । 
    त्यस्तै पंकज सरकार, रामनारायण मण्डल, राघव पोखरेल, विशाल मिश्र, पिताम्बर यादव, दिपककुमार देव, जिल्ला प्रहरी कार्यालयका गोकुल परियार, रामकुमार वर्मा, सशस्त्र प्रहरी गणका सुरेश राई, टेकलाल बिरकट्टा, सप्तरी जिल्ला अदालतका विक्रम भुजेल, सन्दिपकुमार मेहतालगायतले रक्तदान गरेका थिए । 
    सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उच्च अदालत बार एकाई राजविराजका सदस्य पार्वती राउत, अधिवक्ता मनु खनाललगायतले रक्तदान र मर्यादित महिनावारीका विषयमा मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?