टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
१०८ पटक हेरिएको
Shares
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा

सारांश

  •     अपाचे राइडरहरुलाई दुई वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको राजविराजस्थित आराध्य अटो मोवाइल्स प्रालिका संचालक शैलेन्द्र कुमार साहले जानकारी दिए ।
  •     राजविराजस्थित आराध्य अटो मोवाइल्स टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हो ।
  •       जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टिभिएस अपाचे आरटिआर १६० रिफ्रेस ४ भि एफ डि र अपाचे आरटिआर १६० २ भि रिफ्रेस बिटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 

    टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अनस्टपेवल फ्रिडम’ अभियानको घोषणा गरेको छ ।
    अपाचे राइडरहरुलाई दुई वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको राजविराजस्थित आराध्य अटो मोवाइल्स प्रालिका संचालक शैलेन्द्र कुमार साहले जानकारी दिए ।
    राजविराजस्थित आराध्य अटो मोवाइल्स टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हो । 
    जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टिभिएस अपाचे आरटिआर १६० रिफ्रेस ४ भि एफ डि र अपाचे आरटिआर १६० २ भि रिफ्रेस बिटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो ।
    विशेष अफरअन्तर्गत नेपालभरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्टस्, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।
    स्किमअन्र्तगत ग्राहकवर्गले ३१ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
    टिभिएस अपाचे आरटिआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डिएनए अनलिस्ड’ को सिद्धान्तलाई प्रतिविम्बित गर्दछ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पूरा गर्ने कम्पनीको भनाइ छ ।
    ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टिभिएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टिभिएसले प्रदान गर्नेछ ।
    जगदम्बा मोटर्स प्रालि नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
    गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
अस्ताउँदो सूर्यलाई अर्घ
अस्ताउँदो सूर्यलाई अर्घ
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै