वडा कार्यालयद्वारा फाइबर सिरक बितरण

राजविराज राजविराज
|
बिहिबार, माघ १५, २०८२
|
|
४८ पटक हेरिएको
Shares
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण

सारांश

  •     एक कार्यक्रमबीच वडा अध्यक्ष जयनारायण मण्डलले वडा भित्रका २ सय २५ जना ती व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेका हुन् ।
  •       विपद् व्यवस्थापन कोष अन्तरगत उक्त सिरक त्यस्ता व्यक्तिहरुलाई बितरण गरिएको उनको भनाई छ ।
  •    

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 

    राजविराज वडा नं. ८ को कार्यालयले बिहीबार वडा भित्रका ज्येष्ठ नागरिक, महिला, अपाङ, असशक्त व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेको छ । 
    एक कार्यक्रमबीच वडा अध्यक्ष जयनारायण मण्डलले वडा भित्रका २ सय २५ जना ती व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेका हुन् । 
    विपद् व्यवस्थापन कोष अन्तरगत उक्त सिरक त्यस्ता व्यक्तिहरुलाई बितरण गरिएको उनको भनाई छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु

बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 

संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ

आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री

दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 

पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला

विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा

पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 

लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु