बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
७२ पटक हेरिएको
Shares
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ नर्घो निवासी २८ वर्षिय दिलिप कुमार मण्डल छन् ।
  •       सुजन घोषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिलिप कुमार मण्डल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी मण्डललाई पक्राउ गर्न झापा जिल्ला अदालतबाट २०८१ साल माघ २९ गते आदेश दिएको थियो ।
  •       पक्राउ गर्न अनुमती प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादीलाई खोजतलास गर्दै जाँदा उनलाई नर्घोबाटै फागुन २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    बैकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबाट कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ नर्घो निवासी २८ वर्षिय दिलिप कुमार मण्डल छन् । 
    सुजन घोषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिलिप कुमार मण्डल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी मण्डललाई पक्राउ गर्न झापा जिल्ला अदालतबाट २०८१ साल माघ २९ गते आदेश दिएको थियो । 
    पक्राउ गर्न अनुमती प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादीलाई खोजतलास गर्दै जाँदा उनलाई नर्घोबाटै फागुन २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
    पक्राउ परेका मण्डललाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुर झापा अपराध अनुसन्धान तथा कारवाही शाखामा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
आगलागीमा सातलाख भन्दा बढीको क्षति
आगलागीमा सातलाख भन्दा बढीको क्षति
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?