शिवगुरु महोत्सवमा ओर्लियो जनसागर

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ५, २०८०
|
|
४५ पटक हेरिएको
Shares
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर

सारांश

    राजविराज÷सप्तरीमा शनिबार आयोजित एक धार्मिक समारोहमा भारतसमेतका भक्तजनहरुको घुँइचो देखिएको छ । जिल्लाको तिरहुत गाउँपालिकामा आयोजना गरिएको बिराट शिव गुरु महोत्सवमा भक्तजनको घुँइचो देखिएको हो । 
    महोत्सवमा आध्यात्मिक ज्ञान लिन तिरहुत गाउँपालिका र आसपासका बासिन्दाका साथै भारतीय सीमावर्ती क्षेत्रका समेत हजारौंको संख्यामा सहभागि थिए । ट्रयाक्टर, टेम्पु, म्याजिक, कार, जिप र बस लगायतका सवारीसाधान चढेर महोत्सव र शिवचर्चाको धार्मिक समारोहमा २५ हजार भन्दा बढी भक्तजन सहभागि हुन आएको गाउँपालिकाका अध्यक्ष बिजयकुमार यादवले बताए । 
    मानव कल्याण तथा भगवान शिवको महिमा बारे जागरण फैलाउने उद्देश्यले शिव शिष्य परिवार सप्तरीद्वारा आयोजना गरिएको उक्त धार्मिक समारोहमा भारत राचीका शिव शिश्य श्री अभिनव आनन्द, सहरसाका सुवोध कुमार मिश्र, समस्तीपुरका अरुण कुमार सिंह् लगायतले भगवान शिवको महिमा बारे प्रवचन दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?