गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
६४ पटक हेरिएको
Shares
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति

सारांश

  •     आगोलाई कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यस्तै बारी सफा गर्ने क्रममा आगो लगाउँदा सो आगो सल्केर अर्कोको बारीमा समेत आगलागि भई ३ लाख भन्दा बढीको क्षति भएको छ ।
  •       सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल बस्ने जिज्ञानन्द साहले आफ्नो बारीको घास सफा गर्न लगाएको आगो फैलिएर छिमेकी चन्द्रनारायण चौधरीको बगैचासमेत जलेर नष्ट भई ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज ३० चैत । 

    सप्तरीको कंचनरुप नगरपालिका ८ गोवास टोलमा बिहीबार सुधम्बर कुसियैतको घरको अगाडी थ्रेसरबाट गहु दाउने गर्ने क्रममा आगलागि भएको छ । आगलागिबाट गाई गोठ, गहुको परालमा र घरमा समेतगरि ५ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ । 
    आगोलाई कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै बारी सफा गर्ने क्रममा आगो लगाउँदा सो आगो सल्केर अर्कोको बारीमा समेत आगलागि भई ३ लाख भन्दा बढीको क्षति भएको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल बस्ने जिज्ञानन्द साहले आफ्नो बारीको घास सफा गर्न लगाएको आगो फैलिएर छिमेकी चन्द्रनारायण चौधरीको बगैचासमेत जलेर नष्ट भई ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    बुधबार साँझ भएको सो आगलागिबाट चौधरीको बगैचामा लगाइएको आँपको २४, सफेतीको २ सय ५० र महगनीको ७० वटा बोट नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
हराएका २६ जना मध्ये २० जना फेला
हराएका २६ जना मध्ये २० जना फेला
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन