महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली

राजविराज राजविराज
|
सोमबार, मंसिर २२, २०८२
|
|
१४६ पटक हेरिएको
Shares
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका, ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल), सप्रोस नेपाल र दिदी बहिनी संस्थाद्वारा संयुक्त रुपमा उक्त सचेतनामुलक ¥यालीको आयोजना गरिएको हो ।
  •     सो अवसरमा वडा नं.
  • ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख किशोर कुमार झा र रोयम नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, सप्रोस नेपालका जेसी सम्पर्क ब्यक्ति सहितकाले सचेतनामुलक अभियानले ग्रामीण भेगमा महिलामाथि हुने हिंसात्मक घटनाहरुमा कमी आउने विश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।  

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.४ कोईलाडीमा महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा सोमबार सचेतनामुलक ¥यालीको आयोजना गरिएको छ ।
    तिलाठी कोईलाडी गाउँपालिका, ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल), सप्रोस नेपाल र दिदी बहिनी संस्थाद्वारा संयुक्त रुपमा उक्त सचेतनामुलक ¥यालीको आयोजना गरिएको हो ।
    सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख किशोर कुमार झा र रोयम नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, सप्रोस नेपालका जेसी सम्पर्क ब्यक्ति सहितकाले सचेतनामुलक अभियानले ग्रामीण भेगमा महिलामाथि हुने हिंसात्मक घटनाहरुमा कमी आउने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै 
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
अग्निपीडितलाई  राहत प्रदान
अग्निपीडितलाई  राहत प्रदान
बलान नदीको डिलमा बृक्षारोपण 
बलान नदीको डिलमा बृक्षारोपण 
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?