दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृष्णाष्टमीको अवसरमा शुक्रबार सप्तरीमा दुई वटा राधाकृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।
मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनीया र सोही नगरपालिकाको वडा १४ रम्पुरा मल्हनियामा नवनिर्मित राधाकृष्ण मन्दिरमा पुजापाठ गरी उद्घाटन गरेका हुन ।
जोगिनीयास्थित राधाकृष्ण मन्दिरमा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले ४० लाखको लगानी गरेको छ भने रम्पुरा मल्हनियास्थित राधाकृष्ण मन्दिरमा मन्त्री साहको संसदीय विकास कोष तथा उधोग पर्यटन तथा वातावरण मन्त्रालयले संयु्क्त रुपमा ४५ लाखको लगानी गरेको मन्त्रि साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिएका छन् ।
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
सारांश
- मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनीया र सोही नगरपालिकाको वडा १४ रम्पुरा मल्हनियामा नवनिर्मित राधाकृष्ण मन्दिरमा पुजापाठ गरी उद्घाटन गरेका हुन ।
- जोगिनीयास्थित राधाकृष्ण मन्दिरमा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले ४० लाखको लगानी गरेको छ भने रम्पुरा मल्हनियास्थित राधाकृष्ण मन्दिरमा मन्त्री साहको संसदीय विकास कोष तथा उधोग पर्यटन तथा वातावरण मन्त्रालयले संयु्क्त रुपमा ४५ लाखको लगानी गरेको मन्त्रि साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया