एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 

राजविराज राजविराज
|
शनिबार, पौष ९, २०७९
|
|
१०७ पटक हेरिएको
Shares
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 

सारांश

  • नेत्र विशेषज्ञ डा.
  • संजय कुमार सिंहको नेतृत्वमा नेत्र विशेषज्ञ डा.
  • आशिषराज पन्थ, छाला  विशेषज्ञ डा.

राजविराज÷राजविराजस्थित सगरमाथा आँखा अस्पतालले शनिबारदेखी ७ दिने निशुल्क आँखा तथा छाला सम्बन्धी परिक्षण स्वास्थ्य शिविर सुरु गरेको छ । 
उक्त शिविरमा शनिबार मात्रै १ सय ३२ जना बिरामीले निशुल्क स्वास्थय उपचार पाएको अस्पताल प्रबन्धक अफाक अनवरले जानकारी दिएका छन् । 
उनका अनुसार स्वास्थ्य उपचार पाएका मध्ये २६ जना बिरामीमा मोतिया बिन्दु देखा परेको छ भने बाँकी बिरामीहरुलाई सामान्य उपचार गराई घर फर्किएका छन् । 
नेत्र विशेषज्ञ डा. संजय कुमार सिंहको नेतृत्वमा नेत्र विशेषज्ञ डा. आशिषराज पन्थ, छाला  विशेषज्ञ डा. रिपला आचार्य लगायत सात सदस्यीय टोलीले शिविरमा बिरामीहरुको चेक जाँच गरिरहेका छन् । 
यस अस्पतालमा मोतीयाविन्दु, जलविन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुलोप्लाष्टी, आँखाको नानीप्रत्यारोपण, बच्चाको आँखाजाँच लगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया हुने गरेको अस्पतालका मेडिकल सुपेरिनटेन्डेन्ट डा. पन्तले जानकारी दिए । 
राजविराजमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपसोस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको उनको भनाई छ । 
साताको सातै दिन ओपिडी तथा सर्जरीको सुविधा सञ्चालनमा रहने हुदाँ विरामीले आफुलाई पायक पर्ने समय र दिनमा आँखाको उपचार समेत गराउने सकिने व्यवस्था मिलाइएको छ । 
जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा नभएर यहाँका विरामीलाई अन्य शहर जानुपर्ने वाध्यता अब रहदैन भन्दै संचालक अनवरले विरामीले फोन वा मैसेजको माध्यमले नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गराएको बताए । 
अस्पतालले पुष ९ गते देखि मेघा शिविर मार्फत आँखाको सम्पूण उपचार सेवा शुभारम्भ गर्दै शिविरमा नाम दर्ता निःशुल्कका साथै शल्यक्रियामा छुटको व्यवस्था समेत मिलाइएको उनको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाले मनायो वार्षिकोत्सव
लोसपाले मनायो वार्षिकोत्सव
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी