महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
५७ पटक हेरिएको
Shares
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो

सारांश

  •     पत्रकार महासंघ शाखा सप्तरीले शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल परिसरमा रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
  • रक्तदान कार्यक्रममा पत्रकार महासंघका पूर्वसचिव जीतेन्द्र झा, वर्तमान सहसचिव गोपाल प्रसाद गुप्ता, पत्रकार रामशंकर भण्डारी तथा सशस्त्र प्रहरी अर्जुन सिह दनुवार, राज कुमार माझी र कुमार कार्कीले रक्तदान गरेको पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देवले जानकारी दिए ।
  •       गर्मी बढीरहेको वेला रक्त संचार सेवा केन्द्रमा पनि रगतको अभाव रहेको केन्द्रका इन्र्चाज नविन झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा राजविराज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । 
    पत्रकार महासंघ शाखा सप्तरीले शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल परिसरमा रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा पत्रकार महासंघका पूर्वसचिव जीतेन्द्र झा, वर्तमान सहसचिव गोपाल प्रसाद गुप्ता, पत्रकार रामशंकर भण्डारी तथा सशस्त्र प्रहरी अर्जुन सिह दनुवार, राज कुमार माझी र कुमार कार्कीले रक्तदान गरेको पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देवले जानकारी दिए । 
    गर्मी बढीरहेको वेला रक्त संचार सेवा केन्द्रमा पनि रगतको अभाव रहेको केन्द्रका इन्र्चाज नविन झाले बताए । रगतका कारण कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिसमा यस्तो कार्यक्रम रोजिएको अध्यक्ष देवले बताए । 
    कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा सहित पत्रकार महासंघको पदाधिकारी, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?