कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
४१ पटक हेरिएको
Shares
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ भुतही निवासी रामबिलास यादव छन् ।
  •       घरमै लुकिबसेको अवस्थामा उनलाई सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       सोही वडा निवासी प्रह्लाद साहको २०६२ असार १३ गतेको जाहेरीले कुटपिट अंगभंग मुद्दा चलाइएका यादवलाई सप्तरी जिल्ला अदालतले २ वर्ष कैद सजाय तथा ५ हजार जरिवानाको फैसला गरेको थियो ।

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत । 
    कुटपिट अंगभंग मुद्दाका एक फरार प्रतिवादी १५ वर्षपछि सोमबार साँझ पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ भुतही निवासी रामबिलास यादव छन् । 
    घरमै लुकिबसेको अवस्थामा उनलाई सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    सोही वडा निवासी प्रह्लाद साहको २०६२ असार १३ गतेको जाहेरीले कुटपिट अंगभंग मुद्दा चलाइएका यादवलाई सप्तरी जिल्ला अदालतले २ वर्ष कैद सजाय तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । 
    फैसला लगत्तै फरार भएका उनलाई अघिल्लो दिन पक्राउ गरि अदालतमा उपस्थित गराउँदा फैसला कार्यान्वयन गर्ने आदेशानुसार मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन