भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
६५ पटक हेरिएको
Shares
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान

सारांश

  •     जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष महेश प्रसाद यादवले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिताका सहयोगि संघ संस्था र व्यक्तिलाई सम्मान तथा होलीको शुभकामना आदान प्रदान समेत गरे ।
  •       संघका अध्यक्ष यादवले दुई दिनसम्म चलेको प्रतियोगितामा कुल ७ लाख २८ हजार आम्दानी तथा १० लाख ४ सय ५ रुँपैया खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे ।
  • उनले आम्दानी भन्दा खर्च बढी भएपनि विभिन्न स्थानिय तह, संघ संस्था र ब्यक्तिबाट सहयोग गर्ने प्रतिबद्धता आएकाले यसरी प्राप्त हुने रकमबाट घाटा पूर्ती गरिने जानकारी पनि दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    सप्तरी जिल्ला भारोत्तोलन संघले चैत १ गते सम्पन्न प्रथम देवसुन्दर स्मृती महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको शुक्रबार आयव्यय सार्वजनिक गरेको छ । 
    जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष महेश प्रसाद यादवले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिताका सहयोगि संघ संस्था र व्यक्तिलाई सम्मान तथा होलीको शुभकामना आदान प्रदान समेत गरे । 
    संघका अध्यक्ष यादवले दुई दिनसम्म चलेको प्रतियोगितामा कुल ७ लाख २८ हजार आम्दानी तथा १० लाख ४ सय ५ रुँपैया खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे । उनले आम्दानी भन्दा खर्च बढी भएपनि विभिन्न स्थानिय तह, संघ संस्था र ब्यक्तिबाट सहयोग गर्ने प्रतिबद्धता आएकाले यसरी प्राप्त हुने रकमबाट घाटा पूर्ती गरिने जानकारी पनि दिए । 
    प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका, खेलकुद पत्रकार मञ्च, सुन चाँदी आभुषण संघ, भोरुकवा एफएम र प्रशिक्षकलाई आयोजकद्वारा दोसल्ला र कदरपत्रबाट सम्मान समेत गरिएको थियो । 
    कार्यक्रममा संघका सल्लाहकार डा. शिवशंकर यादव, मनोजकुमार माझी, नवीनकुमार गुप्ता, सचिव गोपाल प्रसाद गुप्ता, पूर्वसांसद सूर्यनाथ यादव, राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादव, कंचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, बोदेबरसाइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेल लगायतले राष्ट्रिय स्तरको प्रतियोगिता भब्य र सभ्य रुपमा गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै भावी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धतासहित होलीको शुभकामना दिएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
आगलागीले एकै व्यक्तिको चार घर नष्ट
आगलागीले एकै व्यक्तिको चार घर नष्ट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?