श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ

राजविराज राजविराज
|
शनिबार, पौष २१, २०८०
|
|
१८ पटक हेरिएको
Shares
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चौकमा भारतीय नम्बर बीआर ५०बी१५४२ नम्बरको मोटरसाइकल चढीआएका यादवसँग श्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
  •       पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इटहरीस्थित आन्तरिक राजश्व कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
  •    

राजविराज÷प्रहरीले श्रोत नखुलेको भारतीय ५ लाख २९ हजार ९ सय ७० रुँपैयासहित शुक्रबार साँझ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी नगर निगम वडा ३ निवासी २५ वर्षिय संजयकुमार यादव छन् ।
    उनलाई शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ । बरामद रुँपैयाको नेपाली मुल्य ८ लाख ४७ हजार ९ सय ५२ रुँपैया हुन आउँछ । 
    सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चौकमा भारतीय नम्बर बीआर ५०बी१५४२ नम्बरको मोटरसाइकल चढीआएका यादवसँग श्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इटहरीस्थित आन्तरिक राजश्व कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
आगलागीमा पाँच लाख बराबरको क्षति
आगलागीमा पाँच लाख बराबरको क्षति
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद 
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ