दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
प्रहरीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित खाडो खोला नजिकबाट पेस्तोलसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन युएसए र अर्को पट्टी चाइना लेखिएको अटोमेटिक म्यागजिन सहित जिल्लाको छिन्नमस्ता गाउँपालिका २ महुवा बस्ने २८ वर्षिय सोनु रायलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रायसँग प्रारम्भिक सोधपुछ गर्दा राजविराज १ डुमरी बस्ने २८ वर्षिय रोशन यादवले उक्त पेस्तोल आफूलाई दिएको बयानपछि रोशनलाई पनि नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पेस्तोलसहित दुई पक्राउ
सारांश
- नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन युएसए र अर्को पट्टी चाइना लेखिएको अटोमेटिक म्यागजिन सहित जिल्लाको छिन्नमस्ता गाउँपालिका २ महुवा बस्ने २८ वर्षिय सोनु रायलाई पक्राउ गरेको हो ।
- पक्राउ परेका रायसँग प्रारम्भिक सोधपुछ गर्दा राजविराज १ डुमरी बस्ने २८ वर्षिय रोशन यादवले उक्त पेस्तोल आफूलाई दिएको बयानपछि रोशनलाई पनि नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया