दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
घरायसी विवादका कारण एक १६ वर्षिया किशोरीले शनिबार राती आत्महतया गरेकी छिन् । उनी आउँदो एसइई परिक्षाको तयारीमा रहेकी थिइन् ।
राजविराज ६ निवासी १६ बर्षिया सन्ध्या यादवले आप्mनै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेर पछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शवको आईतबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
सारांश
- राजविराज ६ निवासी १६ बर्षिया सन्ध्या यादवले आप्mनै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
- यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
- छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेर पछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया