काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, आषाढ ८, २०७७
|
|
३० पटक हेरिएको
Shares
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन

सारांश

  •     सोही बिरोध प्रदर्शनका क्रममा यूवाहरुले प्ले कार्ड बोकेर विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध समेत गरेका छन् ।
  •       काँग्रेसका यूवा नेता इर्साद अन्सारीले अहिलेको सरकारले जनतालाई राहतको साटो थप रिणको भारमा पार्दै किसानहरुको समस्याप्रति थोरै पनि चिन्तित नभएको आरोप लगाए ।
  •       यूवा नेता अन्सारीले सरकार जनताप्रति गम्भिर नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    व्यवस्थित क्वारेन्टाइन, लकडाउन अवधीमा कर माफी, किसानहरुको समस्या समाधान गर्न लगायतका माँग राख्दै सोमबार नेपाली काँग्रेस निकट यूवाहरुले राजविराजमा बिरोध प्रदर्शन गरेका छन् ।  राजविराजस्थित गजेन्द्र चौकमा काँग्रेसका युवा नेता इर्साद अन्सारी नेतृत्वमा यूवाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् । 
    सोही बिरोध प्रदर्शनका क्रममा यूवाहरुले प्ले कार्ड बोकेर विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध समेत गरेका छन् । 
    काँग्रेसका यूवा नेता इर्साद अन्सारीले अहिलेको सरकारले जनतालाई राहतको साटो थप रिणको भारमा पार्दै किसानहरुको समस्याप्रति थोरै पनि चिन्तित नभएको आरोप लगाए । 
    यूवा नेता अन्सारीले सरकार जनताप्रति गम्भिर नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ब्राउन सुगरसहित यूवक पक्राउ
ब्राउन सुगरसहित यूवक पक्राउ
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते