दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका डिएसपी एवं इन्चार्ज लोकनाथ तिमिल्सिनाको शुक्रबार बिहान निधन भएको छ ।
उनको उपचारका क्रममा निधन भएको हो । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
उनी केही पहिला कोरोना पोजेटिभ भएको र हाल निको भइसकेपनि उनको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहेका थिए ।
भक्तपुर स्थायी घर भएका उनको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी थियो । असारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा काजमा खटिएका थिए ।
कंचनपुरका डिएसपी तिमिल्सिनाको निधन
सारांश
- उनको उपचारका क्रममा निधन भएको हो ।
- दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
- उनी केही पहिला कोरोना पोजेटिभ भएको र हाल निको भइसकेपनि उनको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया