मृत अवस्थामा पुरुष फेला  

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
मृत अवस्थामा पुरुष फेला  

सारांश

  •     खर्साल टोलस्थित भित्रि सडकको छेउमा नाम, थर नखुलेको अन्दाजी २८÷३० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मागी खाई हिड्ने तराई मुलको पुरुष मृत अवस्थामा फेला परेपछी प्रहरी घटनास्थलमा पुगि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
  •       प्रहरीले सनाखत हुन नसकेका ती पुरुषलाई चिन्नु हुने जो कसैले पनि जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    राजविराज वडा नं. ६ स्थित खर्साल टोलमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् । 
    खर्साल टोलस्थित भित्रि सडकको छेउमा नाम, थर नखुलेको अन्दाजी २८÷३० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मागी खाई हिड्ने तराई मुलको पुरुष मृत अवस्थामा फेला परेपछी प्रहरी घटनास्थलमा पुगि थप अनुसन्धान गरिरहेको जनाएको छ । 
    प्रहरीले सनाखत हुन नसकेका ती पुरुषलाई चिन्नु हुने जो कसैले पनि जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण